नेपाल स्टक एक्सचेन्जमा सोमबार डिप्रोक्स लघुवित्त र साना किसान लघुवित्तको गरी २ कम्पनीहरुको शेयर सूचिकृत भएको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ३ हजार १ सय दशमलव ४०१८ र साना किसान विकास बैंकको १५ लाख ७२ हजार ६९ दशमलव ८२ कित्ता शेयर सूचिकृत भएको छ ।
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत
