IME Life New

यो साता १५ % माथि रिटर्न दिन सफल शेयर कुन-कुन ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ९६ दशमलव ५३ अंकले बढेको  छ । गत साता २५०३.८५ विन्दुमा बन्द भएको बजार यो साता २६००.३८  विन्दुमा बन्द भएको छ ।

यो साता राधी विद्युत्को शेयर मूल्य २०.०३ प्रतिशतले वृद्धि भएको छ । गत साता ६३९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७६७ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२८ ले बढेको छ ।

Crest

त्यस्तै दोश्रोमा खानीखोला हाइड्रोपावरको शेयर मूल्य १९.०६ प्रतिशतले वृद्धि भएको छ । गत साता २२९.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता २७३ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ४३.७०ले बढेको छ ।

तेश्रोमा बुटवल पावरको शेयर मूल्य १७.५० प्रतिशतले वृद्धि भएको छ । गत साता ६६३ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ७७९ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता ११६ले बढेको छ ।

चौथोमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य १६.६० प्रतिशतले वृद्धि भएको छ । गत साता ७५९ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ८८५ रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२६ले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

75%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS