IME Life New

हरियाली छाएको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा हरियाली छाएको छ। नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा बन्द भएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा हरियाली छाएको छ। आज वित्त समूह सर्वाधिक २.२८ को विन्दुले बढेको छ।

Esewa
Crest

बजारमा आज २३८ कम्पनीको शेयरभाउ बढ्दा २१ कम्पनीको घटेको छ। यो दिन बजारमा साढे ५ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार युनियन हाइड्रोपावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • युनियन हाइड्रोपावरः २७ करोड ६० लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः २४ करोड ८९ लाख रुपैयाँ
  • सिनर्जी पावरः २२ करोड ७५ लाख रुपैयाँ
  • एसवाई प्यानलः १८ करोड ९२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः १७ करोड १३ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १३ करोड ९० लाख रुपैयाँ
  • बुटवल पावरः ११ करोड ७७ लाख रुपैयाँ
  • राधी विद्युतः १० करोड २० लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ९ करोड २४ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ८ करोड ६० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS