IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूह बढेका छन्। सर्वाधिक वृद्धि बैंकिङ समूहमा १.४५ प्रतिशतको देखिएको छ।

Esewa
Crest

बजारमा आज १८८ कम्पनीको शेयरभाउ बढेको छ भने ८० कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ४ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार कुमारी बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS