IME Life New
GBIME

आज सुनको भाउले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन एक लाख ७५ हजार ४०० रुपैयाँ खरिदबिक्री भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा किनबेच भएको थियो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS