राष्ट्रिय बीमा कम्पनीका नव नियुक्त सिइओ शेखर बरालले सम्हाले कार्यभार, प्राथमिकतामा लेखापरीक्षण र साधारणसभा
जोखिम पहिचान गर्न बीमा समितिले बीमकलाई दियो टुल किट, जोखिममा आधारित पूँजीको अवधारणा लागू गर्न सहयोगी हुने
जीवन बीमा व्यवसायमा आजीवन बीमाको हिस्सा जम्मा ३%, पर्याप्त विशेषताका बावजुद आजीवन बीमा योजनामा किन छैन आकर्षण
गरिमा विकास बैंकको समुहले ‘गरिमा माइक्रोइन्स्योरेन्स’ खोल्दै, इच्छुक लगानीकर्ताहरु सँग प्रस्ताव आह्वान
सर्जन बिकको हत्यापछि ठूलो बीमांकको अण्डरराइटिङमा सावधानी अपनाइदैं, रोकिएला नक्कली मेडिकल रिपोर्टको भरमा जीवन बीमा गर्ने प्रवृत्ति ?
एकल बीमाशुल्कबाट एकै वर्षमा ४ अर्ब भन्दा बढी संकलन, के एकल बीमाशुल्क योजना बीमाको सिद्धान्त अनुरुप छ ?