IME Life New

सूर्यज्योति लाइफको देशै भरिका शाखाहरु मार्फत सेवा उपलब्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले  शाखा मार्फत बीमा सेवा प्रदान गरेको जनाएको छ । वर्तमान परिस्थितिमा सृजित अवस्थालाई मध्यनजर गर्दै नेपालको सुरक्षा निकायले विभिन्न स्थानमा नागरिकहरुको जनधनको सुरक्षाका लागि जारी गरेको सार्वजनिक सुचना बमोजिम अत्यावश्यक सेवा प्रदायक संघ संस्थाहरुले आफ्ना सेवाहरु सुचारु राख्न निर्देशन दिए बमोजिम यस सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले देशै भरिका शाखाहरु मार्फत आफ्ना सेवाहरु उपलब्ध गराइरहेको जनाएको हो ।

साथै सूर्यज्योति लाइफले उपलब्ध गराएका डिजिटल माध्यमहरु सूर्यज्योति मोबाइल एप, डाइनामिक क्यूआर कोड मार्फत Khalti, e-Sewa, Fone Pay, Connect IPS, NIC ASIA र Cell Pay  मा गई सजिलै बीमाशुल्क नविकरण गर्न सकिने जनाएको छ । अन्य थप सेवाहरु लिनु परेमा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS