IME Life New

एनएलजी इन्स्योरेन्सको सीईओमा पुनः सुनिल बल्लभ पन्त नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति यही असोज २४ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि हुनेछ।

Esewa
Crest

पन्तको हालको सीईओको कार्यकाल असोज २३ गतेदेखि सकिँदैछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS