IME Life New

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारीको अवसर, भोलिसम्म आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको कर्मचारीका लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै असिस्टेन्ट म्यानेजर डेपुटी म्यानेजर, सिनियर डेभलपमेन्ट अफिसर मार्केटिङ अफिसर सिनियर मार्केटिङ अफिसर, डेपुटी डेभलपमेन्ट अफिसर डेभलपमेन्ट अफिसर र ट्रेनी डेभलपमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले अप्रिल ८ अर्थात चैत २५ गतेभित्र आवेदन दिनुपर्नेछ । उक्त पदमा आवेदन दिनका लागि २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS