काठमाडौं । सिन्धु विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ रिस्क अफिसरका लागि १ जना, क्रेडिट अफिसरका लागि २ जना, कम्प्लेन्स अफिसरका लागि १ जना, चार्टर्ड एकाउन्टेन्टका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अपरेसन इनचार्चका लागि केही र गोल्ड टेस्टरका लागि बनेपा र खाडीचौरका लागि कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















