IME Life New

सिन्धु विकास बैंकमा रोजगारीको अवसर, असार ४ गतेसम्म दरखास्त दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले माग गरेको कर्मचारीका लागि आवेदन दिन पाँच दिन बाँकी रहेको छ । बैंकले जूनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले उक्त पदमा योग्य हुनका लागि ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लसटु गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS