काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले बाह्य लेखापरीक्षकमा पीकेएफ टीआर उपध्याय एन्ड सीओ लालदरवार काठमाडौंलाई नियुक्त गरेको छ । कम्पनीकोपुस ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८२ ८३ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरेको हो ।
1769317954235श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्समा बाह्य लेखापरीक्षक नियुक्त












