IME Life New

धितोपत्र बोर्डले मर्चेन्ट बैंकरका सञ्चालक तथा कार्यकारी प्रमुखको माग्यो विवरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्चेन्ट बैंकरका सञ्चालक तथा कार्यकारी प्रमुखको विवरण माग गरेको छ।

सेबोनले मर्चेन्ट बैंकरहरुलाई पत्र पठाउँदै सञ्चालक तथा कार्यकारी प्रमुखको विवरण माग गरेको हो। पत्रमा मर्चेन्ट बैंकरका सञ्चालक तथा कार्यकारी प्रमुखको सूचीकृत संगठित संस्था तथा अन्य धितोपत्र व्यवसायी संस्थाको सञ्चालक तथा कार्यकारी प्रमुखसँग नाता सम्बन्ध भए सोसम्बन्धी विवरण पठाउन निर्देशन दिइएको छ।

Esewa
Crest

यसैगरी पत्रमा धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ को नियम १४ को खण्ड (ख) र (ज)बमोजिम सञ्चालक तथा कार्यकारी प्रमुखको अयोग्यता यकिन गरी सोको परिपालना गर्ने गराउने र परिपालनाको अवस्था एक महिनाभित्र धितोपत्र बोर्डलाई जानकारी गराउन निर्देशन पनि दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS