IME Life New

धितोपत्र बोर्ड पुग्यो अरुण काबेली पावर, माग्यो ५०% हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण काबेली पावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद शेयर जारी गर्न अनुमति मागेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले हाल कायम चुक्तापुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँको १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार १०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १९ करोड ४७ लाख ९७ हजार ११ कित्ता शेयर बिक्री खुला गर्नेछ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS