IME Life New

सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सालपा विकास बैंकको ८६ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिने भएको छ।

बैंकले आज एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको शेयरको लकइन अवधि यही असार २४ गतेपछि सकिने जानकारी गराएको हो। बैंकले साधारण शेयर जारी गर्दै लामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता शेयर छुट्याएको छ।

Esewa
Crest

सर्वसाधारणलाई आइपीओ बाँडफाँट भएको मितिले ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS