IME Life New

आरबीबी डिबेञ्चर-२०८९ बाँडफाँड सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ६ प्रतिशत आरबीबी डिबेञ्चर २०८९ बाँडफाँड भएको छ । कम्पनीले प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र कात्तिक १६ गते बाँडफाँड गरिएको बताएको हो ।

बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकहरुको वेबसाइट अथवा सीडिएसबाट संचालित वेबसाइटबाट हेर्न सकिने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS