IME Life New

पोखरा फाइनान्सको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्सले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहका शेयरधनी मन बहादुर गुरुङले आफ्नो नाममा रहेको १ लाख ६६ हजार ५६.९४ र नारायणबाबु लोहनीले ५७ हजार ५११.१७ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

यसअघि ३५ दिने सूचना जारी गर्दै संस्थाका संस्थापक शेयरधनीहरुलाई बिक्रीमा राखिएको उक्त शेयर तोकिएको समय अवधिभित्र पनि बिक्री नभएपछि कम्पनीले ७ दिने सूचना जारी गर्दै सर्वसाधारणका लागि खुला गरेको हो ।

Esewa
Crest

उक्त शेयर किन्न ईच्छुक व्यक्ति संस्थाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS