IME Life New

एनएलजी इन्स्योरेन्सले माग्यो कर्मचारी, आवेदन दिन एक हप्ता बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि भदौ १० गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीले क्लेम म्यानेजरका लागि कर्मचारी माग गरेको हो ।

सो पदका लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । साथै, बैंक तथा बीमा क्षेत्रमा कम्तिमा तीन वर्ष काम गरेको अनुभव हुनुपर्ने जनाइएको छ । इच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजातसहित भदौ १० गते अर्थात अबको सत दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS