IME Life New

नेप्सेमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सिद्धार्थ बैंकको १० प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ४१८ रुपैयाँ ९ पैसा कायम भएको छ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ४५९ रुपैयाँ ९० पैसाका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS