IME Life New

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब ५ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ दशमलव ४४ अंकले घटेर २,६४८ को विन्दुमा कायम भएको छ । आज ११० कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३३५ कम्पनीको ८७ करोड ४४ लाख २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै घोराही सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोको १६ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्वेत गंगा हाइड्रोको १६ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै श्वेत गंगा हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । एशियन हाइड्रोका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS