IME Life New

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छः रवि लामिछाने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बताएका छन् । नयाँ सरकार गठन भएसँगै उनले आज प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै विदेशी लगानकिर्ताहरुलाई नेपालमा लगानी सुरक्षितको ग्यारेन्टी गर्न सक्ने बताएका हुन् ।

छिमेकी राष्ट्र र मित्र राष्ट्रसँगको सम्बन्धलाई सडकमा लैजाने र सत्ता छाड्न परेपछि विदेशी चलखेल जस्तो गैरजिम्मेवार र सस्तो खेल अब नहुने उनले बताएका छन् । प्रतिपक्षलाई समेत लिएर पारदर्शि रुपमा काम गर्ने उनले बताएका छन् ।

Esewa
Crest

अब व्यापार लगानी, शिक्षा, पर्यटन प्रविधिमैत्रि हुनेछ, उनले भने, ‘म यही रोष्टमबाट स्वदेशी र विदेशी लगानीकर्तालाई भन्न चाहान्छु, नेपाल लगानीका लगानी पुर्ण सुरक्षित छ । किनकी राजनितीक स्थिरता, कानुनी सुरक्षा, पारदर्शि प्रशासनको हामी ग्यारेन्टी लिन्छौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS