IME Life New

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्री गर्न इच्छा राखी कम्पनीमा निवेदन पेश गरे अनुसार बैंकले सो शेयर बिक्रीमा राखेको थियो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्थाका लागि बिक्री खुला गरेको हो ।

संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदकले सूचना प्रकाशित भएको मिति भदौ २७ गतेले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

Esewa
Crest

त्यस्तै शेयर खरिदका लागि राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर–१०, चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS