IME Life New

कामना सेवा विकास बैंकको वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।

नेपालभित्र रहेका विभिन्न धर्मावलम्बीका धार्मिकस्थल तथा मन्दिरलाई समावेश गर्दै वर्ष २०८२ को क्यालेन्डर तयार गरिएको बैंकले जनाएको छ। नेपाल पञ्चाङ निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नका लागि क्यूआर कोडसमेत बैंकले सार्वजनिक गरेको छ।

Esewa
Crest

उक्त क्यूआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाइटमार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ । क्यालेन्डरमा नेपाल पञ्चाङ निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिसमेत समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS