IME Life New

कामना सेवा विकास बैंकले माग्यो धेरै शाखाका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा जूनियर अफिसर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा र रिलेसनसिप म्यानेजरमा सुपर भाइजर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छु कतथा योग्यता पुगेकाले असार १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS