IME Life New

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर, यी ६ पदमा नयाँ भर्ना खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न ६ पदमा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

बैंकले चार्टर्ड एकाउन्टेन्ट्स, सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट्स, इन्फर्मेसन सेक्युरिटी डिपार्टमेन्ट, आईटी डिपार्टमेन्ट, ब्रान्च म्यानेजर्स र असिस्टेन्ट रिलेसनसिप म्यानेजर्समा दरखास्त आह्वान गरेको हो। यी सबै पदमा बैंकले केही कर्मचारी भर्ना गर्न लागेको छ।

Esewa
Crest

असिस्टेन्ट पदका लागि उमेरको हद ३० वर्ष ननाघेको हुनुपर्नेछ भने अफिसर लेभलका लागि ३६ वर्ष नकटेको हुनुपर्नेछ। यी सबै पदमा उम्मेदवार सम्बन्धित विषयमा शैक्षिक योग्यता र कार्यानुभव हासिल गरेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त पेस गर्ने अन्तिम मिति साउन ३० गतेसम्म तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS