IME Life New

सूर्योदय वोमी लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ अधिकृत, सुपरभाइजर बरिष्ठ सहायकका लागि केही, सहायक द्घितीयका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । अधिकृत सहायक पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन संकायमा सीए, एसीसीए र सीपीएमा स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । उक्त पदहरुका लागि ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले साउन ५ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS