IME Life New

धितोपत्र बोर्डबाट झापा इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले झापा इनर्जीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ।

कम्पनीले जारी पुँजीको २५ प्रतिशतले हुन आउने साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको हो। योसँगै कम्पनीले अब ९ करोड ५० लाख ४७ हजार ५०० रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९ लाख ५० हजार ४७५ कित्ता जारी गर्नेछ।

Esewa
Crest

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ पुग्नेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS