IME Life New

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा इवाहाङ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनीको चैत १० गते बसेको बैठकले कम्पनीको रिक्त रहेको सीआईओ पदमा उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई चैत ११ गतेबाट लागू हुनेगरी आगामी चार वर्षको लागि सो पदमा नियुक्त गरेको हो ।

1742709818142

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS