IME Life New

इश्वराले विवाह उत्सवको अवसरमा दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमालाई विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच कानेपोखरी ७ मोरङकी इश्वरा कार्की खरेलले आफ्नो श्रीमान गनेश खरेललाई बीमा पोलिसी उपहार दिएकी छन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स दमक शाखा कार्यालयबाट आफ्नो विवाह उत्सवको अवसरमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी हुन् ।

उनले सिटिजन शुभारम्भ योजना खरिद गरेकी हुन् । आफ्नो श्रीमानको जिम्मेवारी, जोखिम हेरि पारिवारिक भविष्यका लागि लागि आवश्यक रहेको भन्दै उनले सो बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS