काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ५४ अंकले बढेर २,७८८ को विन्दुमा कायम भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट, शिखर पावर कम्पनी र माई खोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानकिर्ताले १२ प्रतिशतका दरले कमाएका छन् ।













