IME Life New
GBIME

चैतमा २६ दिन खुल्नेछन् बीमा कम्पनी र बैंक, कति दिन खुल्छ शेयर बजार ?

SPIL
Global College
Nepal Life

काठमाडौं । चैत महिना आजबाट सुरु भएको छ। चैत महिना ३१ दिनको रहेको छ।

चैतमा अन्य सार्वजनिक बिदा परेको छैन भने शनिबार पनि ५ दिन रहेको छ। शनिबार (२, ९, १६, २३ र ३० गते) गरी ५ दिन बीमा कम्पनी, बैंक र सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्। त्यसैले चैतमा २६ दिन बीमा कम्पनी, बैंक र सरकारी तथा सार्वजनिक निकाय खुला रहनेछन्।

Crest

शेयर बजार भने चैतमा १० दिन बन्द रहनेछ भने २१ दिन खुला रहनेछ। शेयर बजार शनिबार ५ दिन र शुक्रबार ५ दिन (१, ८, ५ र २२ गते) गरी १० दिन बन्द रहनेछ। अरु क्षेत्र खेला रहे पनि शुक्रबार शेयर कारोबार हुँदैन।

चैत १६ गते घोडेजात्रा (उपत्यका बिदा) र २३ गते चैते दसैँ परेका छन्। तर, पर्व शनिबार परेका छन्।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS