काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडलाई ऋणपत्र निष्काशन गर्न नेपाल राष्ट्र बै.कले स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्रदान गरेको हो ।
कम्पनीलाई रु १ हजार अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो ।
1756299268734

















