IME Life New

ऋणपत्र निष्काशन गर्न आइसिएफसी फाइनान्सले पायो राष्ट्र बैंकबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडलाई ऋणपत्र निष्काशन गर्न नेपाल राष्ट्र बै.कले स्वीकृति प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले कम्पनीलाई ऋणपत्र निष्कासन गर्न भदौ ९ गते स्वीकृति प्रदान गरेको हो ।

कम्पनीलाई रु १ हजार अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता भएको ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ जारी गर्न अनुमति दिएको हो ।

Esewa
Crest
1756299268734

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS