IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ५१ अंकले घटेर २,७२४ को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३ अर्ब ८ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै सिटी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस ऊर्जाको ९ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ८ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS