IME Life New

यस्ता छन् आगामी बजेटका ५ उद्देश्य र ५ प्राथमिकता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटका उद्देश्य र प्राथमिकता सार्वजनिक गरेको छ।

संसदको संयुक्त बैठकमा आज बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले बजेटका ५ उद्देश्य र ५ प्राथमिकता घोषणा गरेका हुन्।

Crest

उद्देश्य

  • उच्च दिगो एवं फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गरिने।
  • उद्यमशीलता विकास र सर्वाजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।
  • आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने।
  • सामाजिक संक्षरण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने।
  • गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने।

प्राथमिकता

  • उद्यमशीलता, रोजगार, उत्पादन र उत्पाकत्वको अभिवृद्धि,
  • प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी विस्तार,
  • सामाजिक क्षेत्रमा गुणात्मक सुधार,
  • सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता,
  • नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र प्रशासकीय सुधार ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS