IME Life New
GBIME

सुनको भाउमा लगातार गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी १८ सय ३० रुपैयाँमा किनबेच भएको थियो।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS