IME Life New

सुनको भाउले बनायो नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर तोलामा २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला सुन २ लाख ५८ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५९० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा ३ हजार ८७० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS