IME Life New
GBIME

नेप्सेमा गरिमा समृद्धि योजनाको इकाई सूचिकृत

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजना (GSY) को इकाई सूचीकरण भएको छ । आज फागुन १ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२,५०,००,००० इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत् १२,५०,००,००० इकाई धितोपत्र खुल्ला बिक्री गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००,००० इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २८ गतेको निर्णयानुसार सूचीकरण गरिएको हो ।

Crest

सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात अब आइतबारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ ।

1739440682194

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS