IME Life New

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीको केन्द्र सञ्चालक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको जनाइएको छ । यस पदका लागि एसईई वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्नेछ । उक्त पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४० वर्ष ननाघेको) हुनु पर्नेछ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका इच्छुक व्यक्तिले साउन २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS