IME Life New

उपकार लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ भने प्रशिक्षार्थीका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS