IME Life New

सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले दुई पदको लागि कर्मचारी माग गरेको छ । लघुवित्तले सहायक, वरिष्ठ सहायक र सुपरभाइजरका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसएलसी वा प्लसटु गरेको हुनुपर्ने जनाइएको छ । उक्त पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भउको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS