काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ प्रबन्धकका लागि केही, बरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि, बरिष्ठ सहायक शाखा प्रमुखका लागि केही, सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
सो पदहरुमा जागिरका लागि ईच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















