IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषको सिईओ पदका लागि गोप्य शिलबन्दी दरखास्त आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको छ । अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले एक सूचना जारी गर्दै उक्त पदका लागि योग्य नेपाली नागरिकहरूबाट गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको हो ।

प्रचलित कानुन बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले यो सूचना प्रकाशित भएको मिति असार २७ गतेले २१ दिनभित्र अर्थात् आगामी साउन १५ गते भित्र गोप्य शिलबन्दी दरखास्त दिइसक्नुपर्नेछ ।

Esewa
Crest

इच्छुकहरूले आवश्यक शैक्षिक तथा अनुभवका कागजातहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबार काठमाडौंमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS