IME Life New

सिटिजन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक्चुअरीअल एनालिस्टका लागि ३ जना कर्मचारी माग गरेको हो । कम्पनीले एक सूचना जारी गर्दै यस्तो बताएको हो । यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ब्याजलर डिग्री गरेको हुनुपर्ने, ३ तहको एक्चुअरीको परीक्षा पास भएको हुनुपर्ने, कम्तीमा ३ महिना नेपाली बीमा कम्पनीमा काम गरेको हुनुपर्ने लगायतका योग्यता माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेको चैत १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS