पहिले थुन्ने अनि सुन्ने सरकारको प्रवृत्तिमा अदालतको अंकुश, इन्भेस्टमेन्ट बैंकका सञ्चालकलाई तत्काल राहत
सम्पत्ती शुद्धिकरण मुद्दामा अभियुक्त बनाइएका दिपक भट्ट समेत भएको मुद्दामा धराैटीमा छोड्न विशेष अदालतको आदेश