काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश वापत १८ लाख ८६ हजार ५२६ दशलमव ४६ कित्ता शेयर सूचिकृत भएको हो भने कालिका लघुवित्त वित्तीय संस्थाको ३ लाख ५३ हजार ७०५ दशलमव ६५२५ कित्ता शेयर सूचिकृत भएको हो ।
नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत
