IME Life New

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनश वापत १८ लाख ८६ हजार ५२६ दशलमव ४६ कित्ता शेयर सूचिकृत भएको हो भने कालिका लघुवित्त वित्तीय संस्थाको ३ लाख ५३ हजार ७०५ दशलमव ६५२५ कित्ता शेयर सूचिकृत भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS