IME Life New
GBIME

सीडीएससी, नेपाल माइक्रो इन्स्योरेन्स र हिमालयन इन्भेष्टमेन्ट बैंकरबीच सम्झौता

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेड, शेयर निष्काशनकर्ता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर रजिष्ट्रार हिमालयन इन्भेष्टमेन्ट बैंकरका बीचमा अभौतिकिरण धितोपत्र राख्न र हस्तान्तरण गर्न साथै सहजीकरण गर्ने सम्बन्धी त्रीपक्षीय सम्झौता भएको छ । सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको कार्यालय, पुतलीसडकमा चैत १५ गतेका दिन आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा सिडिएससि एण्ड क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाक, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र हिमालयन इन्भेष्टमेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमेर शम्शेर ज.ब.राणाले हस्ताक्षर गरे ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS