Connect IPS
IME Life

यो साता नेप्सेमा ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर सुचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । यो साता नेप्सेमा महुली लघुवित्त वित्तीय संस्थाको मात्र शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार संस्थाको ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर सुचिकृत भएको हो ।

नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००ः९५ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS