IME Life New

यो साता नेप्सेमा ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर सुचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । यो साता नेप्सेमा महुली लघुवित्त वित्तीय संस्थाको मात्र शेयर सूचिकृत भएको छ । नेप्सेको अनुसार संस्थाको ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर सुचिकृत भएको हो ।

नव किरण लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १००ः९५ को अनुपातमा गाभिँदा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ४२ हजार २ सय २१ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS